कांग्रेस कोषाध्यक्ष भेलामा महामन्त्री शंसाक मध्यमार्गी

नुवाकोट । नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षहरूको दोस्रो राष्ट्रिय सम्मेलन हिजो बुधबारदेखि शुरु भएको छ । कांग्रेस जिल्लाका कोषहरूलाई पारदर्शी, सुदृढ र जवाफदेही बनाउन आयोजना गरिएको सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्ने शीर्ष नेताहरूले पार्टी कमजोर हुनुका कारण खोजेर सुधार गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सम्मेलनमा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा कायम रहेका तिक्तता तथा … Continue reading कांग्रेस कोषाध्यक्ष भेलामा महामन्त्री शंसाक मध्यमार्गी